चैत्र ७, २०८२ शनिबार | २१:०२:३७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रूभ्लेभ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको छैटौं स्थानका एन्ड्रे रूभ्लेभ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा आफ्नो पक्का गरेका छन् । बिहीबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा रूभ्लेभले वरियताको ९३औं स्थानका रिचार्डस बेराकिसलाई ६–४ ६–२ ६–० मा हराए ।

रूभ्लेभ गत वर्ष अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलबाट बाहिरिएका थिए । बेराकिस भने दोस्रो चरणबाटै बाहिरिनु परेको थियो । रूभ्लेभले अस्ट्रेलियन ओपनको तेस्रो चरणमा वरियताको २७औं स्थानका मारिन सिलिकसँग खेल्नेछन् ।

सिलिकले दोस्रो चरणमा वरियताको एक सय १७औं स्थानका नोर्बर्ट गोम्बोसलाई ६–२ ६–३ ३–६ ७–६ (८–६) को सेटमा हरार तेस्रो चरणमा स्थान बनाउन सफल भएका थिए ।

सिलिक २०१८ मा अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका थिए । त्यस यता उनले २०१९ र २०२० मा चौथो चरण तथा गत वर्ष पहिलो चरणबाटै बाहिरिएका थिए ।

नोर्बर्टले यसअघि दुई पटक अस्ट्रेलियन ओपन खेलेका छन् । जसमा उनी पहिलो चरणबाटै बाहिरिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो