चैत्र १६, २०८२ सोमबार | ०९:५१:५६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

पाभ्लुचेन्कोभा अस्ट्रेलियन ओपनको तेस्रो चरणमा


मेलर्बन । विश्व वरियताको ११औं स्थानकी एनेसतेसिया पाभ्लुचेन्कोभा अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन् ।

बिहीबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा पाभ्लुचेज्कोभाले वरियताको चार सय ८७औं स्थानकी सामन्था स्टोसुरलाई ६-२ ,६-२ को सोझो सेटमा हराएकी थिइन् ।

यसअघि पाभ्लुचेन्कोभा अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । २००९ देखि अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गरिरहेकी पाभ्लुचेन्कोभा २०१७, २०१९ र २०२० मा क्वार्टरफाइनलसम्म पुगेकी थिइन् ।

स्टोसुर गत वर्ष अस्ट्रेलियन ओपनमा दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।

पाभ्लुचेन्कोभाले तेस्रो चरणमा वरियताको ३८औं स्थानकी सोरोना क्रिस्टियासँग खेल्नेछिन् । क्रिस्टियाले यसअघि दोस्रो चरणमा वरियताको ९६औं स्थानकी क्रिस्टिना कुचोभालाई ६-२,६-४ को सोझो सेटमा हराएकी थिइन् ।

क्रिस्टिया गत वर्ष अस्ट्रेलियन ओपनमा तेस्रो चरणबाटै बाहिरिएकी थिइन् । कुचोभाले सहभागिता जनाएकी थिइनन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो