चैत्र १४, २०८२ शनिबार | ०१:५३:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जोकोभिचको मुद्दा टेनिसका लागि ठीक होइन: मरे

मेलबोर्न । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी एन्डी मरेले अस्ट्रेलियन ओपनअघि नोभाक जोकोभिचसँग जोडिएर विकास भएको घटनाक्रम टेनिसका लागि उचित नभएको प्रतिक्रिया दिएका छन् ।

 कोभिड १९ विरुद्धको खोप लगाए/नलगाएको नखुलाएका कारण वर्षको पहिलो ग्रान्डस्लाम खेल्न मेलबोर्न पुगेका विश्व नम्बर एक जोकोभिचलाई अस्ट्रेलियन सीमा फोर्सले सर्बिया भिसा रद्द गरिदिएको थियो ।

र, अहिले पनि जोकोभिच इमिग्रेसनकै नियन्त्रणमा पार्क होटल मेलबोर्नमा बसिरहेका छन् । साविक विजेतासमेत रहेका जोकोभिच ९ पटकका अस्ट्रेलियन ओपन च्याम्पियन हुन् ।

पाँच पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका मरेले यस्तो घटनाक्रमले टेनिसको र जोकोभिचको मुद्दासँग सम्बन्धित कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् ।

‘मलाई लाग्छ यो देखेर सबै चकित छन्,’ मरेले भने, ‘म दुई वटा कुरा भन्न चाहन्छु, पहिलो जोकोभिच ठीक छन् भन्ने आशा छ । दोस्रो यो जे भइरहेको छ, यो टेनिसका लागि पटक्कै ठीक होइन ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो