काठमाडौं । दुई पटकको ग्राण्डस्लाम च्याम्पियन सिमोना हालेप पुनारागमन खेलमै पराजित भएकी छन् ।
रोमानियाकी हालेप मियामी ओपनको पहिलो चरणमा स्पेनिस पाउला बाडोसासँग २-१ को सेटमा पराजित भइन् ।पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेकी हालेपले त्यसपछिका दुई सेट भने ४-६, ३-६ ले गुमाइन् ।
३२ वर्षीय हालेप एन्टी डोपिङ नियमउल्लंघन गरेको आरोपमा चार वर्षको प्रतिबन्धमा परेपछि पहिलो पटक कोर्ट उत्रिएकी हुन् । तर उनको यो प्रतिबन्ध कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टस (कास) ले नौ महिनामै हटाएको थियो ।
सन् २०२२ को युएस ओपनमा रोक्साडस्ट्याटको प्रयोगको गरेको पाइएपछि २०२२ को सेप्टेम्बरमा अस्थायी रूपमा निलम्बन गर्दै हालेमाथि अनुसन्धन सुरु गरिएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
