काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।
फाइनलमा पोलिस स्टार स्वायटेकले नवौं वरियताकी ग्रिक खेलाडी मारिया सक्कारीलाई २-० को सोझो सेटमा पराजित गरिन् । स्वायटेकले खेल ६-४,६-० ले आफ्नो पक्षमा पारिन् ।
स्वायटेकले युक्रेनकी मार्टा कोस्ट्युकलाई ६-२,६-१ तथा सक्कारीले अमेरिकी स्टार कोको गौफलाई ६-४, ६-७(५ -७), ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिइ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
