चैत्र ७, २०८२ शनिबार | २२:०२:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अल्कारेज क्वार्टरफाइनलमा

काठमाडौं । सर्वियन खेलाडी मिओमिर केकमानोभिचलाई ३-० को साझो सेटमा हराउँदै स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

अल्कारेज पहिलो पटक अस्ट्रेलियन क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । अल्कारेजले रोड लेभर एरिनामा सोमबार सम्पन्न खेल ६-४, ६-४, ६-० ले आफ्नो पक्षमा पारे ।

अल्कारेजले सेमिफाइनल प्रवेशका लागि जर्मनीका अलेक्सजेन्डर ज्वेरेभको सामना गर्नेछन् । ज्वेरेभले बेलायती स्टार क्यामरुन नोरीलाई ३-२ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट ५-७ ले आफ्नो पक्षमा पारेका ज्वेरेभले दोस्रो सेट ३-६ ले गुमाए ।

तेस्रो सेटमा ज्वेरेभ ६-३ ले विजयी हुँदा चौथो सेट नोरीले ६-४ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।

पाँचौं सेटमा यी दुईबीच कडा प्रतिस्पर्धा भएको थियो । उक्त सेटमा ज्वेरेभले ७-६ (१०-३) को जित निकाले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो