चैत्र १२, २०८२ बिहीबार | १७:५५:०७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

अकल्यान्ड क्लासिकको दोस्रो चरणबाटै बाहिरिइन् राडुकानु

काठमाडौं । बेलायती टेनिस स्टार इमा राडुकानु अकल्यान्ड क्लासिकको दोस्रो चरणबाटै बाहिरिएकी छन् ।

राडुकानु दोस्रो वरीयताकी युक्रेनी स्टार एलिना स्विटोलिनासँग २-१ को सेटमा पराजित भइन् । पहिलो सेट ७-६( ७-५) ले आफ्नो पक्षमा पारेपनि राडुकानुले त्यसपछिका दुई सेट ६-७ (३-७) र १-६ ले  गुमाइन् ।

स्विटोलिनाले क्वार्टरफाइनलमा चेक रिपब्लिककी मारिया बौज्कोभाको समान गर्नेछिन् । बौज्कोभाले दोस्रो चरणमा अमेरिकाकी अमान्डा एनिसिमोभा ६०, ६ १ ले पराजित गरेकी थिइन् ।

घुँडाको शल्यक्रियापछि यही प्रतियोगितामार्फत कोर्ट फर्किएकी राडुकानुले पहिलो चरणमा रोमानियाकी एलिाना रसेलाई ६-३,४-६, ७-५ ले पराजित गरेकी थिइन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो