फाल्गुन २३, २०८२ शनिबार | २३:३०:४४
जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान

यु-१४ गर्ल्स सिंगल्समा शिभाली च्याम्पियन

काठमाडौं । शिभाली गुरुङ तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु-१४ गर्ल्स सिंगल्समा शुक्रबार च्याम्पियन बनेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६-३ र ६-१ को सोझो सेटमा पराजित गरिन् ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष युगलमा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले स्वर्ण जिते । उनीहरुले महेश श्रेष्ठ र अनिल शाइको जोडीलाई सीधा सेटमा ६-३ र ६-४ ले हराएका हुन्।

हालसम्म प्रतियोगितामा समावेश २३ मध्ये २० स्पार्धाको विजेता टुङ्गो लागिसकेको छ ।  

बाँकी तीन स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ । त्यसदिन प्रतियोगिताकै दुई मुख्य स्पर्धा पुरुष/ महिला एकलसहित भेट्रान ३५ वर्षमाथि पुरुष एकलको फाइनल हुनेछ ।

पुरुष एकलमा प्रदीप खड्काले ऋतिक राणासंग खेल्ने छन् । महिला एकलमा अभिलाषा विष्टले प्रकृति श्रेष्ठ विरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । यस्तै भेट्रान ३५ वर्षमाथि पुरुष सिंगलको उपाधि भिड्न्त कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच खेल हुनेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||