चैत्र १२, २०८२ बिहीबार | २२:२४:५५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली खेलकुदः टेनिसमा नेपाल भारतसँग पराजित

एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै प्रदिप खड्का

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरुष टिम इभेन्टमा नेपालले भारतसँग २-० को सोझो सेटमा पराजय ब्यहोरेको छ ।

हान्झाउ स्पोर्टस सेन्टरमा आइतबार सम्पन्न खेलमा प्रदिप खड्का र अभिषेक बास्तोलाको जोडी साइ साकेथ माइनिन र राजकुमार रामनाथनको जोडीसँग ६-२ र ६-३ ले स्तब्ध बनेको हो । खेल ५७ मिनेटसम्म चलेको थियो ।

यसैगरी पुरुष एकलतर्फ ४६ मिनेटसम्म चलेको खेलमा प्रदिपले टिमोरे लिस्टेका एन्टोनी मेन्डिसलाई दुवै सेटमा समान ६-० ले पराजित गरे ।

महिला एकतर्फ नेपालका दुवै खेलाडीले हार ब्यहोरे । ५० मिनेटसम्म चलेको खेलमा माहिका राना दक्षिण कोरियाकी सोयुन पार्कसँग ६-० र ६-१ ले पराजित भइन् ।

३४ मिनेटसम्म कोर्टमा टिकेकी अभिलाषा विष्टले थाइ खेलाडी मनञ्चाय सवाङकाइवसँग दुवै सेटमा समान ६-० को हार ब्यहोरिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो