चैत्र १२, २०८२ बिहीबार | १९:२६:५७
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

युएस ओपन टेनिस: अल्कारेज तेस्रो चरणमा

काठमाडौं ।  साबिक विजेता कोर्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

स्पेनिस स्टार अल्कारेजले दक्षिण अफ्रिकाका लोयड ह्यारीलाई ३-० को सोझो सेटमा पराजित गरे । उनले खेल ६-३, ६–१ र ७-६(७-४) ले आफ्नो पक्षमा पारेका हुन् ।

अल्कारेजले तेस्रो चरणमा इङ्लिस खेलाडी डान इभन्सको सामना गर्नेछन् । इभन्सले डच खेलाडी बोटिक भान डि जान्डस्क्लुपलाई १-६, ६-१, ६-३ र ६-३ ले पराजित गरेका थिए ।

यसैगरी महिलातर्फ ट्युनिसियाकी ओन्स जाबेउरले पनि चेक रिपब्लिककी लिन्डा नोस्कोवालाई ७-६ (९-७), ४-६ र ६-३ ले वराजित गर्दै तेस्रो चरणमा स्थान बनाएकी छन् ।

जाबेउरले तेस्रो चरणमा चेक रिपब्लिककै मारी बोउजकोभाको समाना गर्नेछिन् । बोउजकोभाले क्रोएसियाकी पेट्रा मार्टिक ६-१ र ६-२ को सोझो सेटमा हराइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो