काठमाडौं । बेल्जियन खेलकाडी मार्यना मेरीना जेनेवस्कालाई २-० को सोझो हराउँदै विश्व नम्बर दुई आर्यना साबालेन्का युएस ओपन टेनिस प्रतियोगिताकाे महिला एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
बेलारुसकी साबालेन्काले खेल ६-३ र ६-२ ले आफ्नो पक्षमा परिन् ।
साबालेन्काले दोस्रो चरणमा इङ्लिस खेलाडी जोडी एन्ना बर्रेजको सामना गर्नेछिन् । बर्रेजले रुसीकी एन्ना बिलिन्कोभालाई ६-३ र ६-४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेकी हुन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
