चैत्र ६, २०८२ शुक्रबार | २२:१६:४१
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

विम्बल्डनमा पुनरागमनको सपना पूरा भयोः साबालेन्का

लन्डन । विश्व नम्बर दुई अर्यना साबालेन्काले विम्बल्डनमा पुनरागामन गर्नु आफ्नो खेलजीवनको सबैभन्दा सुखद पक्ष रहेको बताएकी छिन ।

रुसले युक्रेनमाथि एकतर्फी सैन्य हमला गरेको र बेलारुसले त्यसमा साथ दिएको भन्दै गत वर्ष उनलाई विम्बल्डनमा सहभागी हुन रोक लगाइएको थियो । 

सेन्टर कोर्टमा पहिलो चरणमो भेटमा साबालेन्काले पन्ना उडभार्डेमाथि ६-३,६-१ को जित निकालिन । 

‘मैले विम्बल्डनमा पुनरागमनको सपना देखेको थिए, आज त्यो पूरा भयो’,उनले भनिन्, ‘यहाँ आएर मलाई समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद । यो निकै महत्वपूर्ण खेल थियो । प्रतियोगितामा सुखद सुरुआत गर्न पाउँदा निकै खुशी छु । ’

‘म विम्बल्डन जित्न चाहन्छु, साबालेन्काले भनिन्, मैले दुई वर्ष अघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थिए र त्या यात्रा निकै सुखद रहेको थियो । गत वर्ष विभिन्न घटनाका कारण मलाई खेल्नबाट रोक लगाइएको । त्यो निकै कठिन क्षण थियो ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो