चैत्र १२, २०८२ बिहीबार | २३:२५:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

खुला टेनिस प्रतियोगिताः उपाधिका लागि माहिका र अभिलाषा भिड्ने

काठमाडौं ।  माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको फाइनलमा प्रवेश गरेकी छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा आइतबार माहिकाले सुनिरा थापालाई ६-० र ७-६ (५) ले पराजित गरिन् । फाइनलमा माहिकाको भेटराष्ट्रिय च्याम्पियन अभिलाषा विष्टसंग हुनेछ ।

पहिलो सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६-० र ६-४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेकी छन् ।

यसैगरी पुरुष सिंगल्सको फाइनल अभिषेक बाँस्तोल र ऋतिक राणाबीच हुनेछ ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले पूर्व च्याम्पियन जितेन्द्र परियारलाई ७-६  (५) र ६-१ ले हराउदै उपाधि जिते ।

सो स्पर्धाको डबल्समा जितेन्द्र परियार र सुवर्ण धाक्वको जोडी च्याम्पियन बन्यो  । उक्त जोडीले फाइनलमा सन्तोष खत्री र दावा सोनाम शेर्पालाई २-६, ६-३ र १०-४ ले पाखा लगाए ।

६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४-१ र ४-१ को सोझो सेटमा हराउँदै विजेता बने  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो