चैत्र ७, २०८२ शनिबार | ०७:११:१३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

जोकोभिचले इन्डियन-वेल्स मास्टर्स नखेल्ने

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले इन्डियन-वेल्स मास्टर्स टेनिस प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

२२ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले करोना विरुद्धको खोप नलगाएका कारण कारण अमेरिका प्रवेश गर्न विशेष अनुमतिका लागि निवेदन दिएका थिए । तर, अहिलेसम्म त्यसको जवाफ नआएकले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् ।

अमेरिकाले अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई खोप लगाउन अनिवार्य गरेको छ। खोप नलगाएकै कारण जोकोभिच  गत वर्षको युएस ओपन गुमाएका थिए ।

‘विश्व नम्बर एक नोभाक जोकोभिचले इन्डियन-वेल्स  मास्टर्सबाट नाम फिर्ता लिएका छन् , त्यसैले उनकाे स्थानमा निकोलोज बासिलासभिलीले प्रतियोगिता खेल्नेछन् ।’ आयोजकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

इन्डियन-वेल्स मास्टर्स ग्रान्डस्लाम बाहिरको प्रतिष्ठित टेनिस प्रतियोगितामध्ये एक हो ।

जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएका कारण देश निकालमा परेपछि  गत वर्षको अस्ट्रेलियन ओपन पनि गुमाएका थिए ।  जाेकाेभिचले कोरोना खोप लगाउनुको सट्टा ग्रान्डस्लामहरू छोड्ने बताएका छन् ।

जोकोभिचलाई गएको जनवरीमा भने मेलबर्न प्रवेश अनुमती दिइएको थियो र उनले १० औं अस्ट्रेलियन ओपनको उपाधि जिल्दै राफेल नाडालको २२ ग्रान्डस्लाम जित्ने कीर्तिमानलाई बराबरी गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो