चैत्र १७, २०८२ मंगलबार | ०६:४८:४३
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

आइटिएफ टुरः वेन्बो र झाङ च्याम्पियन

काठमाडौं । चीनका वेन्बो बाइ र झाङ क्विन वेइ आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० सर्किट- दुई  अन्तर्गत सिंगल्स स्पर्धामा बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको शनिबार ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरे । पहिलो सेट वेन्बोले ६-० ले सहजै जितेका थिए । दोश्रो सेटमा वेन्बो १-० ले अगाडि रहेका अवस्थामा प्रत्यश रिटायर्ड हर्ट भएपछि वेन्बोलाई विजेता घोषित गरिएको थियो ।

नेपाल टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको गर्ल्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६-० र ६-४ को सोझो सेटमा पराजित गरिन् । सर्किट-एकमा पनि मराल्गु उपविजेतामै सिमित भएकी थिइन् ।

शुक्रबार सम्पन्न डबल्स फाइनलको ब्वाइजमा भारतका सेहजसिंह पवार र देबशिष साहु तथा गल्र्समा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले स्वर्ण जितेका थिए ।

सर्किट-एकमा च्यामिपयन बनेका कुनैपनि खेलाडी सर्किट- दुईमा च्याम्पियन बन्न सकेनन् । सर्किट-एकको ब्वाइज सिंगल्समा भारतका देवशिष साहु तथा गर्ल्स सिंगल्समा मार्ता चोक्सोम्जाभ च्याम्पियन भएका थिए । डबल्सको ब्वाइजमा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडा तथा गर्ल्समा मार्ता र मराल्गु चोक्सोम्जाभको जोडी च्याम्पियन बनेको थियो ।

विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे र सदस्य जयजीव हाडाले पुरस्कृत गरे ।

 ६ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ब्वाइज तथा गर्ल्समा समान ३२ खेलाडीले सिंगल्स र डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो