चैत्र १३, २०८२ शुक्रबार | ११:१८:१२
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

आइटिएफ वर्ल्ड टुर: अकी र आरभको जोडी फाइनलमा

फाइल तस्बिर

काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० सर्किट-दुई अन्तर्गत ब्वाइज डबल्समा फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३-६, ६-३ र १०-५ ले पराजित गरे । 

फाइनलमा अकी र आरभले भारतका सेहजसिंह पवार र देवशिष साहुको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । सेहजसिंह  र देवशिषले भारतकै प्रणव कोराडे र स्मिट निलेशभाइ पटेलको जोडीलाई ६-७, ६-३ र १०-४ ले हराएका थिए ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्स डबल्सको फाइनलमा सर्किट-एकका विजेता दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीले बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

ब्वाइज सिंगल्समा चीनका वेन्बो तथा भारतका सेहज, प्रत्यश र देवशिष सेमिफाइनलमा पुगे । गर्ल्स सिंगल्समा बेल्जियमकी क्यामिली, मंगोलियाका मार्ता र मराल्गु तथा चीनकी झाङ क्विन वेइले सेमिफाइनलमा स्थान पक्का गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो