चैत्र १८, २०८२ बुधबार | १६:२९:१३
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

प्रेम क्वार्टरफाइनलमा पराजित भएपछि नेपाल पदकबाट बञ्चित

काठमाडाैं । पुरुष व्यक्तिगत पुम्सेको क्वार्टरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएपछि तेक्वान्दोका प्रेमबहादुर लिम्बु चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउन  चुकेका छन् ।

लिनान स्पोर्टस कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा प्रेमले ७.१६० अंक प्राप्त गर्दा पेरेजले ७.५६० अंक प्राप्त गरे । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने थियो ।

प्रेमले त्यसअघि अन्तिम १६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । प्रेमले ७.३६० तथा कादिरले ७.२५० अंक ल्याए ।

त्यस्तै महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको छ । अन्तिम १६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० तथा दियानाले ७.६०० अंक जोडेकी थिए ।

तेक्वान्दोमा अब सोमबार नेपालकी लागि अन्जली तामाङले महिला ४९ केजी तौल समूहमा कम्बोडियाकी लाइदेन क्रीसँग खेल्नेछिन् । पुरुष ५८ केजीमा राहुल कुमालले रियाद हाम्दीसँग साउदी अरबका प्रतिस्पर्धा गर्नेछन् । दुवै स्पर्धा अन्तिम ३२ का हुन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो