चैत्र ५, २०८२ बिहीबार | ०८:३१:०७
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

नवौं राष्ट्रिय खेलकुद: पौडीमा नयाँ रेकर्ड कायम

पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको  पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ ।

१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगीतामा १६ मिनेट ५०.२१ सेकेण्डमा दुरी पुरा गर्दै यस अघि रहेको आफ्नै रेकर्ड ब्रेक गरे ।

एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् ।

आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पुरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्डको किर्तिमान तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल बनिन् ।

पौडी प्रतियोगीतामा २०३ जना खेलाडीहरुले सहभागीता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए ।

२५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म  हुने कार्यक्रमको आइतबार विहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने बजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् ।  फ्रि स्टाइल, व्रेष्ट स्टोक, वटरफलाई, वटरपलाई व्याक स्टोक र आइ एम  गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं