चैत्र १६, २०८२ सोमबार | ००:२९:५७
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

मुखिया र विनाेद पौडी संघको सदस्यमा मनोनित

मुखिया लामा

काठमाडौं । मनाङका मुखिया लामा र सिन्धुपाल्चोकका विनोद श्रेष्ठ नेपाल पौडी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनीहरूलाई मनोनयन गरेको हो । संघको विधानमा दुई सदस्य राखेपले मनोनयन गर्न पाउने प्रावधान छ ।

गत बैशाख ८ मा जगतमान श्रेष्ठको अध्यक्षतामा संघको नयाँ कार्यसमिति प्यानलै विजयी भएको थियो ।
अशोकरत्न बज्राचार्यको एक छत्र राज तोड्दै ४२ वर्षपछि संघले नयाँ कार्यसमिति पाएको हो । तर यसलाई अन्तर्राष्ट्रिय पौडी संघ र राखेप भने मान्यता दिएको छैन ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान चुनिएका थिए ।यसैगरी महासचिवमा इश्वर कार्की, सचिवमा क्रमश रञ्जन भट्टराई, गंगालाल गोले, कोषाध्यक्षमा दिलिप बैद्य, सह–कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ छानिएका थिए ।

सदस्यमा दिपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गंगालाल सिंगार, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गुरुङ चुनिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो