चैत्र १२, २०८२ बिहीबार | २२:२५:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली खेलकुदः पौडीमा नेपालको चुनौती समाप्त

फाइल तस्बिर

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा नेपालको चुनौती समाप्त भएको छ ।

शुक्रबार हाङ्झाउ ओलम्पिक स्पोर्टस सेन्टरको पौडी पोखरीमा शक्रुबार नासिरयाहा हुसेन हिट चरणमै सिमित बनेपछि नेपालको चुनौती समाप्त भएको हो ।

पुरुष ४ सय मिटर फ्रि स्टाइलको हिट २ मा प्रतिस्पर्धा गरेका नासिर चौथो स्थानमा रहे । नासिरले ४ मिनेट २२.३ सेकेन्डको समय निकाले ।

उज्वेकिस्तानको इगोर पिटरयाकोभ ३ मिनेट ५९.५६ सेकेन्डको समयसहित शीर्ष स्थानमा रहे ।

पौडीमा नेपालका ४ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाउँदा कुनैमा पनि हिट चरण पार गर्न सकेनन् ।

यसअघि पुरुषतर्फ नासिर हुसेन २ सय मिटर फ्रि-स्टाटइल, एलेक्सजान्डर शाह ५० र १ सय मिटर फ्रि-स्टाइल,  महिलातर्फ डुवाना लामा २ सय मिटर फ्रि-स्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुशिया १ सय मिटर र ५० मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो