चैत्र १५, २०८२ आइतबार | ०१:३०:२५
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

फुल कन्ट्याक्ट कराते महासंघलाई बेवास्ता गरेको आरोप

पोखरा । नवौं राष्ट्रिय खेलकुदका क्रममा नेपाल फुल कन्ट्याक्ट कराते महासंघलाई बेवास्ता गरेको आरोप लागेको छ । महासंघका अध्यक्ष शालिकराम कुँवरले प्रेसविज्ञप्ति जारी गर्दै पाँचौं राष्ट्रिय खेलकुददेखि आठौं राष्ट्रिय खेलकुदसम्म खेलाडी छनोट तथा प्रतियोगिता आयोजना गर्दै आएको र यसपाली त्यसबाट वञ्चित गरिएको बताएका छन् ।

महासंघले साधारण सभा तथा विधानसमेत संशोधन गरेर सोही अनुसार कार्यसमिति निर्वाचित भए पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विघटन गरेर तदर्थ समिति निर्माणका लागि चार जनाको माग गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, त्यसको विरुद्धमा महासंघले उच्च अदालतमा मुद्दा हालेको थियो ।

सोही अनुसार उच्च अदालतले महासंघलाई विघटन नगर्न निर्देशन दिएको थियो । यद्यपि, राखेपले अदालतको निर्देशनको समेत वेबास्ता गर्दै छुट्टै समिति गठन गरेर प्रतियोगिता गर्न दिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसरी अदालतको निर्देशन विपरीत गएर गरिएको प्रतियोगिता आधिकारिक नभएको र महासंघको नाममा विनियोजित व्यक्तिका नाममा हस्तानतरण हुनु कानुनसम्मत नभएको विज्ञप्तिमा जिकिर छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो