चैत्र १४, २०८२ शनिबार | ०३:०५:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

उपत्यकाव्यापी करातेः लुभु च्याम्पियन

फाइल तस्विर

ललितपुर । लुभु डोजो दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न प्रतियोगितामा लुभु आठ स्वर्ण, दुई रजत र चार कांस्य पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

प्रयागपोखरी डोजोको आयोजनामा मंगलबारमा भएको प्रतियोगितामा धनबहादुर खेलकुद प्रतिष्ठान चार स्वर्ण, एक रजत र एक कांस्य पदका साथ दोश्रो भयो । तेश्रो स्थानको सितोरिया हायाशी हाले दुई स्वर्ण र तीन कांस्य हात पार्यो ।

प्रतियोगिताको पुरुषमा प्रतिष्ठानका राकेश मानन्धर तथा महिलामा प्रयागपोखरीकी इशा त्रिपाठी उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई संघीय सांसद प्रेमबहादुर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा करिब ४०० खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो