काठमाडौँ । च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय टोली ड्रेसडेन ओपन कराते च्याम्पियनसीप २०२४ मा सहभागी हुन बिहिबार जर्मनी प्रस्थान गरेको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ ।
प्रतियोगतामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी सायाङ्ग लामाले ३६ केजी तौलसमूहअन्तर्गत कुमुते प्रतिस्पर्धा गर्नेछिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रशिक्षकाको भुमिकामा डिगम्वरप्रसाद पन्त छन् । नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा बुधबार टोलीलार्इ ज्याकेट वितरण गरी विदाइ गरिएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
