चैत्र १४, २०८२ शनिबार | ०१:३०:४३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सितोरियो कराते संघमा गुरुङकै निरन्तरता

काठमाडौं । नेपाल सितोरियो कराते संघको अध्यक्षमा धावा गुरुङ (दावा ) ले नै निरन्तरता पाएका छन् । बाराको निजगढमा शुक्रबार सम्पन्न संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा गुरुङसहित २४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षमा राजिव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन चयन भए ।

यसैगरी सदस्यमा देवकुमार लामा, प्रकाशमोहन धौवडेल, प्रेमलाल बोम्जन, विजयमान थापा, मिलनराज प्रसाई, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्तकुमार मल्ल, मनिराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाई महर्जन, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्वा चुनिए ।

सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपी बहादुर भण्डारी, लोकबहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

नेपाल सितोरियो कराते संघको नयाँ संशोधित विधान-२०८० अनुरुप अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-३ र १९ जना सदस्यहरुसहित २४  निर्वाचित र बाँकी मनोनित र आमन्त्रित सदस्यहरु गरि २९ जना कार्य समिति रहने उल्लेख गरिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो