चैत्र १८, २०८२ बुधबार | ०८:३६:४०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

टिकाभैरव टिम च्याम्पियन

छैटौं राष्ट्रव्यापी टिका भैरव सो-क्योकुसिन करातेका उत्कृष्ट खेलाडी अर्जुन नगरकोटी

काठमाडौं । आयोजक टिकाभैरव सो-क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो-क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

टिकाभैरव पाँच स्वर्ण, तीन रजत रदुई कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

गोदावरी नगरपालिका वडा ६ स्थित टिकाभैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा एक स्वर्ण र दुई रजतसाथ ठेचो डोजो दोश्रो तथा समा एक स्वर्ण र कांस्य हात पारेको केन्द्र डोजो तेस्रो स्थानमा रहे ।

प्रतियोगिताको पुरुषमा आयोजक टिकाभैरवका अर्जुन नगरकोटी तथा महिलामा केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।

टिकाभैरवलाई पुरुष ३० केजीमा विश्वास मार्फा तामाङ, ३५ केजीमा निरोज नगरकोटी, ५० केजीमा राजेश नगरकोटी, ६० केजीमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले  स्वर्ण दिलाए ।

यसैगरी पुरुष ४० केजीमा ठेचोका आशिष घिमिरे तथा महिला खुला तौल समूहमा केन्द्रकी अन्शु राईले स्वर्ण चुमे ।

दुई दिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ एक गरी ७ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएका थिए । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो