चैत्र १७, २०८२ मंगलबार | १३:५०:१४
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

काठमाडौं । नेपाल कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै  प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा राखेपका पूर्व उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिम्सिना, सचिव रामजीबहादुर श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

चैत १२ गते चितवनको पटियानीमा भएको महासंघको साधारणसभाले राखेपका पूर्व सदस्यसचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले नयाँ नेतृत्वको चयनसंगै करातेमा रहेको विवाद सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्दै राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय सफलता दिलाएको करातेलाई परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो