चैत्र १२, २०८२ बिहीबार | १७:१४:३४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

मकवानपुर जिल्ला हक्की संघको नयाँ कार्यसमिति चयन

हेटौडा । मकवानपुर जिल्ला हक्की संघकाे शनिवार सम्पन्न अधिवेसनले प्रताप सिंह क्षेत्रीको अध्यक्षतामा ११ नयाँ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिले एक सदस्य भने बैठक पश्चात मनोनयन गर्नेछ ।

संघको प्रथम उपाध्यक्षमा शनतकुमार खनाल, द्वितीय उपाध्यक्षमा ओमप्रकाश पाण्डे, सचिवमा साजनकुमार शर्मा, कोषाध्यक्षमा मोहमख फिरोज खान र सदस्यहरुमा सुदिरादेवी पौडेल, निरन्जन ढुंगाना, निकिता बस्नेत, विकास दंगाल र राजु अधिकारी चयन भएका छन् । समितिको कार्यकाल आगामी ३ वर्षसम्म रहने छ ।

नेपाल हक्की संघका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका संयोजक मनोजकुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय पुरुष महिला तथा हक्की खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो