चैत्र १३, २०८२ शुक्रबार | ०२:२४:०३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाली मुक्केबाज सुस्मा फाइनलमा

काठमाडौं ।  नेपाली मुक्केबाज सुस्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी  यु-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छन् ।

बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुस्माले मंगोलियाकी बेसेन्बेई जानार्गुलीलाई आरएससीको आधारमा पराजित गरिन् ।

फाइनल प्रवेश गरेसँगै सुस्माले कम्तीमा पनि रजत पदक पक्का गरेकी छन् । उनले  बुधबार हुने फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनाको सामान गर्नेछिन् ।

यस प्रतियोगितामा फाइनल पुग्ने सुस्मा पहिलो नेपाली खेलाडी समेत बनेकी छन् ।

महिलतर्फ नै ५७ केजी तौल समुहमा हेमा राई र ७५ केजी तौल समुहमा त्रिशा जवेगु सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

उनीहरुले बुधबार नै हुने सेमिफाइनला मंगोलियाकी बटुर जोल्जार्गल र काजिकिस्तानकी एरजन गुल्सायको सामना गर्नेछन् ।

यसैगरी पुरुष ८६ केजी तौल समुहमा विजय बाटाले इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग सोमबार  सेमिफाइनल खेल खेल्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो