चैत्र १६, २०८२ सोमबार | ०९:२७:२६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

रविन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट


काठमाडौं, (खेलाडी)- १३ औं दक्षिण एसियाली खेलकुद(साग)का स्वर्ण विजेता भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ६३ केजी तौल समूहमा भुपेन्द्रले फाइनलमा भीपीपीकेआरका पवन गुरुङलाई हराउदै च्याम्पियनसिपमा स्थान पक्का गरे ।

त्यस्तै ५१ केजी तौल समूहमा एचटुओका रविन थापा, ५७ कजी तौल समूहमा एपिएफका पुरन राई र ७१ केजी तौल समूहमा विकास लामाले प्रथम स्थान हासिल गर्र्दै च्याम्पियनसिपको टिकट पक्का गरेका हुन् ।

 ५१ केजी तौल समूहमा रविन थापा एपीएफका प्रदीप महर्जनलाई हराउँदा ५७ केजी तौल समूहमा पुरनले 
बक्समान्डुका सरोज महर्जनलाई निराश पारे ।

यता ७१ केजी तौल समूहमा एपीएफका विकासले  नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।

पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजी तौल समूहको फाइनल प्रतिस्पर्धा हुने छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो