चैत्र ८, २०८२ आइतबार | १०:१६:२३
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

सुस्मा एएसबीसी यू–२२ बक्सिङ प्रतियोगिताका लागि छनोट

काठमाडौं ।  सुस्मा तामाङ थाइल्यान्डमा हुने  यू–२२ पुरुष तथा महिला बक्सिंग प्रतियोगिताका लिग छनोट भएकी छन् ।

राष्ट्रव्यापी खुल्ला छनोट  प्रतियोगितामा महिला ४८ किलो तौल समुहमा सोमबार सम्पन्न फाइनल खेलमा जेनेक्सकी तेजीमाया गुरुङ्गलाई अंकको आधारमा पराजित गर्दै सुस्मा छनोट भएकी हुन् ।

यसैगरी सोमबार भएका पुरुष ५७ किलो तौल समुहमा केवाईबीसीका निर्मल सुबेदीले नक्सालका आयुश्मान चटौतलाई एबीडीको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।

त्यसैगरी  महिला ५७ किलो तौल समुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गरेका छन् ।

 पुरुष ४८ किलो तौल समुहमा भएको फाइनल खेलमा एचटुओका लाल प्रसाद उप्रेदी बक्समाण्डुका लक्ष्मण राइलाई स्पलिट डिसिजनका आधारमा हराउँदै छनौट भएका छन् ।  

छनौट चरणका अन्य खेलहरु मंगलबार सञ्चालन हुनेछन ।

प्रतियोगिता थाइल्यान्डको राजधानी बैङककमा आगामी जनवरी १६ देखि २८ तारिखसम्म हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो