चैत्र १४, २०८२ शनिबार | ०३:५७:२३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली च्याम्पियनसिपको फाइनलमा मेरी कोम पराजित, छ स्वर्ण पदक जितेर कीर्तिमान बनाउने उद्देश्य अधुरै रहयो

दुबई, जेठ १८ (खेलाडी)– छ पटककी विश्व च्याम्पियन मेरी कोम संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जारी एसियाली बक्सिङ च्याम्पियनसिप २०२१ को फाइनलमा पराजित भएकी छिन् ।

५१ केजी तौल समूहको फाइनलमा उनी दुई पटककी विश्व च्याम्पियन नाजिम कजाइबेसँग ३–२ ले पराजित हुँदै उपाधिबाट विमूख भएकी थिइन । हारसँगै भारतीय बक्सर मेरी कोमको एसियाली च्याम्पियनसिपमा छ पटक स्वर्ण पदक जित्दै कीर्तिमान बनाउन उद्देश्य तत्काल थाँती रहेको छ ।

एसियाली च्याम्पियनसिपमा मेरी कोमले सहभागिता जनाएको यो सातौं पटक थियो । सातै पटक फाइनलसम्मको यात्रा गरेकी उनले पाँच पटक स्वर्ण पदक तथा दुई पटक रजत पदक जितेकी छिन् । मेरीले २००३, २००५, २०१०, २०१२ र २०१७ मा स्वर्ण पदक जितेकी थिइन भने २००८ र यसपालीको संस्करणमा भने उनले रजत पदकमै चित्त बुझाइन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो