चैत्र १४, २०८२ शनिबार | १४:३३:०४
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

अन्जनीको विजयी सुरूआत

काठमाडौं । आगामी २०२४ मार्चमा इटलीमा हुने ओलम्पिक छनोट बक्सिङ प्रतियोगिताका लागि प्रारम्भिक छनोट सोमबारबाट ललितपुरको सात्दोबाटोमा सुरु भएको छ ।

सोमबार सम्पन्न महिलातर्फको वैन्टम वैट ५४ किलो तौल समुहमा बक्समाण्डुकी अन्जली तेलीले एपिएफकी शर्मिला तामाङलाई युनानिमस डिसिजनको आधारमा  ५-० ले पराजित गरेकी छन् ।

पुरुषतर्फ फ्लाई वैट ५१ किलो तौल समुहमा एचटुओका रविन थापालाई आर्मीका सुशिल थापाले स्पिलट डिसिजनको आधारमा ३-२, बक्समाण्डुका लक्ष्मण राईले रुपन्देहीका अमृत ठाडाराईलाई आरएससीको आधारमा तेस्रो राउण्डमा, रुकुमका अजय पुनमगरलाई नेपाल प्रहरीका चन्द्रबहादुर थापाले युनानिमस डिसिजन आधारमा ५-० तथा जेनेक्सका कमल थापा मगरलाई अल्फाका विशेष बुढामगरले अंकको आधारमा ५-० ले पराजित गरे ।

यसैगरी फेदर वैट ५७ किलो तौल समुहमा भाइब बक्सिङ क्लबका निराजन मोक्तानले एपिएफका प्रदीप महर्जनलाई स्पिलट डिसिजनको आधारमा ३-२ ले पराजित गरे । ७१ किलो तौल समुहमा भाइबका कुशल गुरुङलाई भुपु बक्सिङ कास्कीका निशान गुरुङले अंकको आधारमा ४-१ ले स्तब्ध बनाए ।

७१ किलो तौल समुहमै नक्सालका अश्विन धिरन श्रेष्ठलाई नेपाल आर्मीका दानबहादुर दर्लामीले युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो