मंसिर १९, २०८२ शुक्रबार | १७:२८:०८
साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक

प्रतिमा र शेरपले जिते दुई काश्य

काठमाडौं । ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३ नेपालले बक्सिङबाट दुई काश्य पदक जितेको छ। 

रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सोमवार सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समुहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा काश्य पदक जितेका हुन्।

प्रतियोगितामा १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको छ। 

दुबै खेलाडीहरुले क्वार्टरफाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए। सेमिफाइनलमा शेरपले आयोजक ब्राजिलीयन प्रतिद्वन्दीसंग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन्।

तीन राउन्डको भिडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा पछि परेका थिए । गतवर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो। 

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आइसी) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिख सम्म हुदैछ। यो १३ देखि १५ वर्ष 

प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए। उनले भने ‘आयोजकविरुद्ध उनीहरुको घरमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो। दोस्रो र तेस्रो चरणमा राम्रो खेलेपनि जित्न सकेन। दुखको कुरा हो। उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन्।’

यसैगरी प्रकृती सेमिफाइनलमा क्रोयसियाका खेलाडीसंग आरएससी पद्धतिमा आउट हुन पुगेकी हुन्। पहिलो राउन्डमा उनले दुई पटक काउन्टर खाए पछि दोस्रो राउन्ड खेल्न पाएनन्। 

त्यसैगरी बास्केटवलतर्फ महिला थ्री अन थ्रीमा चिलीसंग पराजित भएपछि नेपाल बाहिरिएको छ। 

त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागी नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन्।

प्रतियोगितामा १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको छ। 

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आइसी) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिख सम्म हुदैछ। यो १३ देखि १५ वर्ष उमेर समुहको मिनी ओलम्पिक प्रतियोगिता हो। 

प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।  


  
  
 

 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas