काठमाडौं । नेपाल बक्सिङ संघका बोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) राष्ट्रिय संघ समितिको सदस्यमा मनोनित भएका छन् ।
नेपाल बक्सिङ संघले बिहिबार आइबिएपको बोर्ड बैठकले अवालेलाई समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
यो समितीको मुख्य काम महासंघमा आवद्ध दुई सय ४ राष्ट्रिय संघहरु र महासंघबीच मध्यस्तकर्ताको रुपमा कार्य गर्ने, महासंघको निती र नियमहरुको बारेमा राष्ट्रिय संघहरुलाई नियमित जानकारी गराउने, राष्ट्रिय संघहरुलाई बक्सिङ विकासका लागि आवश्यक योजना निर्माणमा सहयोग गर्ने र आवश्यकता अनुसार प्रशिक्षक, निर्णायकहरुका लागि तालिम संचालन गर्न राष्ट्रिय संघहरुसँग सहकार्य गर्ने हो ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL