काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत उज्वेकिस्तानविरुद्धको निर्णायक खेलमा फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक गोल गरेकी छन् ।
उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा जारी खेलमा सावित्राको तीन गोलसँगै नेपाल खेलमा फर्किएको छ । खेल अहिले ३–३ को बराबरीमा छ ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL