माघ ३, २०८२ शनिबार | ०९:४२:२४
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने

काठमाडौं । स्पेनको रियाल मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा फ्रेन्च टोली पेरि सेन्ट जर्मन (पिएसजी) को सामना गर्ने भएको छ ।

मेटलाइफ रंगशालामा शनिबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा रियाललले जर्मन क्लब बोरुसिया र्डमन्डविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गर्यो । यता पिएजीले पनि जर्मनीकै बायर्न म्युनिखलाई २-० ले निरास बनायो ।

रियाललाई  जित दिलाउन गोन्जालो गार्सिया, फेरान गार्सिया र किलियन एमबाप्पेले गोल गरे । डर्टमन्डका लागि म्याक्सिमिलियन बेयर र सेरहोस गुइरासीले गोल फर्काए ।

खेलको १०औं मिनेटमा गोन्जालोको गोलमार्फत रियालले अग्रता लिएको थियो । १० मिनेटपछि नै फेरानले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा तीन गोल भएका थिए । डर्टमन्डका लागि म्याक्सिमिलियन र सेरहोस तथा रियालका लागि किलियनले गोल गरे ।

इन्जुरी समयमै डिन हुइजसेनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अर्को सेमिफाइनलमा ब्राजिलको फ्लुमिनेन्स एफसी र इङ्लिस क्लब चेल्सी प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा फ्लुमिनेन्सले साउदी अरेबियाको अल हिलाल तथा चेल्सीले ब्राजिलको पाल्मेरसलाई समान २-१ ले पराजित गरेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate