काठमाडौं । मछिन्द्र क्लबले एन्फा यु-१६ युथ लिगमा विजयी सुरुआत गरेको छ ।
आइतबार सातदोबाटोस्थिन एन्फा मुख्यालय मैदानमा मछिन्द्रले विभागीय टोली नेपाल एपिएफविरुद्ध ४-१ को जित निकाल्यो ।
मछिन्द्रलाई जित दिलाउन विकास थापा र सुमन बमठकुरीले समान दुई गोल गरे । एपिएफका लागि पुजन ढकालले गोल फर्काए ।
खेलको चौथो मिनेटमै विकासको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । २८औं मिनेटमा सुमनले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको चार मिनेटपछि नै सुमनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ५४औं मिनेटमा पुजनले एपिएफका लागि गोल फर्काए ।
इज्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्रले ४-१ को सहज जित निकल्यो ।
भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING