माघ २९, २०८२ बिहीबार | ०९:०७:१४
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा समूह चरणको आफ्नो अन्तिम खेलमा पहिलो हाफमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग ३-१ ले पछि परेको छ । 

बुन्योदकोर रंगशालामा जारी खेलमा उज्वेकिस्तानका लागि डियाेरा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । नेपाला लागि सावित्रा भण्डारीले गोल फर्काइन् ।

खेलको दोस्रोे मिनेटमै आबबुलेएभाको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । फेरुजा टुर्डिबोएभाको प्रहारलाई रक्षक गीता रानाले हेडमार्फत ब्लक गरे पनि बक्स भित्र अनमार्क रहेकी खाबिबुलेएभाले पहिलो बारमा गोल गरिन् ।

उज्वेकिस्तानले ११औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान लिउडमिला कराचिकको क्रसले गोलकिपर अन्जनारानमगरलाई विट गर्र्द समिक्षा घिमिरेको खुट्टामा लागेर जाली चुमेको थियो ।

नेपालले २४औं मिनेटमा गोल फर्कायो । कप्तान सावित्रा भण्डारीले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।

सोयीमोभाले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा उज्वेकिस्तानको अग्रता ३-१ मा पुग्यो । सरस्वती हमाले बक्स भित्र ह्यान्ड गरेपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा  नोजिमाखोन इर्गासेबाले दोहोरो पहेंको कार्ड बेहोर्दै मैदान छाडेपछि उज्वेकिस्तान १० खेलाडीमा समेटियो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं