काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा आजबाट वीर गणेशमान सिंह राष्ट्रब्यापी बक्सिङ प्रतियोगिता सुरु हुँदैछ ,
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणको हलमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिलामा समान ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानको खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन ।
जसअन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोलीका साथै सात प्रदेश गरी कुल १० टोलीका एक सय ४० खेलाडीले प्रतिस्र्धा गर्नेछन ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
