काठमाडाैं । भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ अन्तर्गत शुक्रबार सम्पन्न ६० किलो तौल समुहमा नेपाली खेलाडी संगिता सुनार अस्ट्रेलियन खेलाडी स्कानलन डानियालीसंग ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित भएकी छन् ।
यसैगरी ७० किलो तौल समुहमा नेपालकी सरस्वती राना सर्वियाका खेलाडी निकोलिना गाजिकसंग अंकको आधारमा पराजित भईन । दुवै खेलमा नेपाली खेलाडीले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेका थिए ।
शनिबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका लागि पदक दावेदार सुस्मा तामाङले विश्व नम्बर दुई बुल्गेरियन खेलाडी असेनासेन्डा युलियानोभाको सामना गर्ने छिन् । अर्को खेलमा मिनु गुरुङले थाइ खेलाडी जितपोङ्ग भुलामाससंग ५४ किलो तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् ।
भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
