चैत्र १८, २०८२ बुधबार | १६:१०:००
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

बिएनएलाई दोहोरो सफलता

काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गर्ल्सको प्रतिस्पर्धा बिएनएले काठमाडौं ग्लोबललाई १४–१२ ले पराजित गर्यो । बिएनएकी अस्मिता राईले ६ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा बिएनएले काठमाडौं ग्लोबललाई नै १३–२ ले हरायो । बिएनएका एलेक्स गुरुङले ६ अंक  जोडे । सो स्पर्धाको अर्को खेलमा इडेन ब्रिज एकेडेमी (इबिए) ले लालीगुराँस नेसनल एकेडेमीलाई २०–८ ले पन्छायो । इबिएका निखिल शाहीले १० अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २६–८, एन्जल्स हार्टले फेरिल्यान्डलाई २४–१० र लालीगुराँसले नेपाल मोडेललाई ३८–२८ निराश पारे । स्किब्सका युनिकले १०, एन्जल्सका लिजेन क्षेत्रीले १२ र लालीगुराँसका रविन तामाङले १३ अंक जोडे ।

उक्त स्पर्धाकै अन्य प्रतिस्पर्धामा सेबले स्कोरलर्स होमलाई ४८–१७, इबिएले काठमाडौं ग्लोबललाई ३८–६ र ओडिसी इन्टरनेसनल एकेडेमीले युनिभर्सिटीलाई ३०–२२ ले पाखा लगाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो