काठमाडौं । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुर कभर्डहलमा कास्कीको अन्नपूर्णले नागार्जुन नगरपालिकालाई ७६-४६ ले पराजित गर्यो । अन्नपूर्णका ओमकार रखालले २४ अंक जोडे ।
साविक विजेता म्याग्दीको अन्नपूर्णले आयोजक कीर्तिपुर नगरपालिकालाई ७६-६६ ले हरायो । विजयी टोलीका लागि पनिक गर्बुजाले १७ स्कोर स्कोर गरे ।
फाइनल शनिबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
