चैत्र १२, २०८२ बिहीबार | १५:५३:१८
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

ह्वाइट माउन्टेन र ग्रिनल्यान्डको जित

सांकेतिक तस्विर

काठमाडौं । ह्वाइट माउन्टेन र ग्रिनल्यान्डले प्रथम किङडम हिमालयन अन्तर विद्यालय बास्केटबल प्रतियोयिगताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

ह्वाइट माउन्टेनले भद्रकालीलाई २१-१७ ले पराजित गर्यो । विजेताका डेनिश गुरुङले ६ अंक जोडे । ग्रिनल्यान्डले न्यु जेनिथलाई २२-१६ ले हरायो । ग्रिनल्यान्डका वंश थापाले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमै आयोजक किङडम हिमालयनले जिनियस वर्ल्डलाई ४२-३२ तथा स्काइलार्कले ओडिसीलाई २०-१० ले हराए । किङडमका जिग्मे लामाले १२ अंक जोडे ।
सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले किङडमलाई ४४-४३ तथा जिनियस वर्ल्डले ओडिसीलाई ३९-२१ ले निरास बनाए। इबिएका सुहान भण्डारीले २० तथा जिनियस वर्ल्डका प्रदीप तामाङले १६ स्कोर गरे ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले न्यु जेनिथलाई १९-१५, पिपुल्स एकेडेमीले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २४-१८ र फेरिल्यान्डले भद्रकालीलाई २०-१५ ले पराजित गरे । ग्रिनल्यान्डकी आहाना खड्काले पाँच, पिपुल्सकी अन्जु र सफीले समान दुई तथा फेरिल्यान्डकी कृतिकाले १४ अंक बटुले ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो