चैत्र १६, २०८२ सोमबार | १५:२४:१५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

यु-१९ राष्ट्रिय बास्केटबलः गोल्डेन गेट र बूढानीलकण्ठ क्वार्टरफाइनलमा

काठमाडौं ।  गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनल प्रवेश गरेका छन् ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्धारा आयोजित प्रतियोगितामा गोल्डेन गेटले रोयल्सलाई ८५-६७ ले पराजित गर्यो । गोल्डेन गेटका उर्गेनले २० अंक जोडे । बूढानीलकण्ठले योद्धालाई ७४-४२ ले हरायो । बूढानीलकण्ठका प्रसोन मल्ल ठकुरीले १९ स्कोर गरे ।

पुरुषकै अन्य प्रतिस्पर्धामा टाइम्सले समृद्धिलाई ९०-४९, आइएसए नेपालले ट्रिनिटीलाई ७६-४७, स्नोल्यान्डले एन्जल्स हार्टलाई ८२-७१, ग्रिनफिल्डले ह्वाइटहाउसलाई ८६-७३ र सीसीआरसीले टाइमआउट नेपाललाई ८५-६७ ले स्तब्ध बनाए । 

टाइम्सका अधुले १८, आइएसएका विवेकले ४०, स्नोल्यान्डका समुन्नत गुरुङले २४, ग्रिनफिल्डका सशांक कार्कीले २९ र सीसीआरसीका प्रनिश तिमल्सिनाले २६ अंक बटुले ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो