चैत्र १८, २०८२ बुधबार | १०:०१:१४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अन्तर विद्यालय बास्केटबल: ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आफ्नै कोर्टमा शनिबार भएको क्वार्टरफाइलनमा आयोजक ग्रिनल्यान्डले पृथ्वी स्कुललाई ५९-४९ अंकले पराजित गरेको हो । ग्रिनल्यान्डका लागि महेन्द्र केसीले २० अंकको योगदान गरे ।

अर्को खेलमा सुनिल पौडेलको १९ अंकको मद्दततमा भ्याली पब्लिकले पञ्चायनलाई ६५-५५ ले स्तब्ध बनायो ।

सिनियर गर्ल्सतर्फ पृथ्वीले त्रिकोणलाई २७-१७ ले पराजित गर्यो । पृथ्वीका लागि वविता घिमिरेले  १० अंकको योगदान गरिन् ।  सुष्मा आलेको ९ अंकको मद्दतमा केभिकेएसएसले आयोजक ग्रिनल्यान्डलाई २९-१९ ले हरायो ।

यसैगरी गोल्डेनपिकले टिआइएलाई ६२-५४, भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई ४४-३४ र साई स्कुलले रिब्स ‘ए’ लाई २२-१४ ले स्तब्ध बनाए ।

गोल्डेनपिकका लागि सविन तामाङले १९, भ्याली पब्लिककी लोरिशा गौचनले १४ र साईका लागि नेघा शाहको ८ अंकको योगदान गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो