चैत्र ११, २०८२ बुधबार | १५:३६:३४
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

अन्तर विद्यालय बास्केटबलः ग्रिनल्यान्ड र पृथ्वी स्कुल क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र पृथ्वी स्कुल १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको खेलमा ग्रिनल्यान्डले क्यानभास स्कुललाई ६०-४५ ले पराजित  गरेको हो । विजेता टोलीका लागि प्रविन गुरुङले  २५ अंकको योगदान गरे । पृथ्वीले एलएनएलाई ४३-३६ ले स्तब्ध बनायो । पृथ्वीको जितमा कृष्ण गुरुङले १२ अंक जोडे ।

यस्तै अन्य खेलमा एचएचसीएले स्कोलर्स होमलाई ४३-३३ ले पराजित गर्यो । एचएचसीएका डेभिड राईले १३ अंक जोडे । गोल्डेन पिकले विजय तामाङको २१ अंककाे मद्दतमा गोल्डेनपिकले  इनसाइड स्कुललाई ६६-४६ ले  निरास बनायो ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको गर्ल्सतर्फ सत्यसाई स्कुलले बिएमसीएमाथि २५-१५ को जित निकाल्यो । सत्यसाईका लागि रशी शाहले १३ अंकको योगदान गरिन् ।

यस्तै सुष्माको ११ अंकको मद्दतमा केभिकेएसएसले क्यानभास स्कुललाई १९-१३ ले स्तब्ध बनायो । पृथ्वीले रिब्स ‘बी’ माथि २२-१६ जित हात पार्यो । पृथ्वीका लागि वविता घिमिरेले ११ अंक जोडिन् ।

जुनियर ब्वाइजतर्फ गोल्डेनपिक र किङ्गडमले जित हात पारे । गोल्डेनपिकले विवेक कपालीको ७ अंकको योगदानमा आयोजक ग्रिनल्यान्डलाई २९-१६ तथा लोप्साङ लामाको ६ अंककाे मद्दतमा किङ्गडमले हिमरश्मी स्कुललाई १८-१६ ले पराजित गरे । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो