चैत्र १८, २०८२ बुधबार | ११:५७:५२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पुष्पसदन बास्केटबलः रेडियन्ट र ज्ञानोदय विजयी

पुष्पसदन बास्केटबल जुनिय ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

कीर्तिपुर। तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कुल र ज्ञानोदय स्कुल विजयी भएका छन् । 

कीर्तिपुरस्थित आयोजक पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न सिनियर ब्वाइजको खेलमा रेडियन्टले मंगल स्कुललाई ४०-१७ ले पराजित गरेको हो ।   रेडियन्टका रोहितले १४ स्कोर गरे ।

 सिनियर ब्वाईजमै ज्ञानोदयले स्वर्णीम स्कुललाई २७-२३, आइएमएस  स्कुलले एभिएम स्कुललाई ४६-२८, जनसेवा स्कुलले निसर्ग माविलाई २४-१४ र  राराहिलले एलआरआई ३८–२७ ले स्तब्ध बनाए। 

ज्ञानोदयका रिजनले ११, आइएमएसका आरोनले १३,  जनसेवाका धिरेनले नौं र राराहिलका निसनले १२  स्कोर गरे ।

जुनियर ब्वाइजतर्फ निसर्ग स्कुल राराहिलसँग १६-६ ले पराजित भएको छ । जुनियर ब्वाइजतर्फ नै रेडियन्ट पब्लिक र आयोजक पुष्पसदन स्कुलबीचको खेल वर्षाका स्थिगित भएको खेल बिहीबार हुनेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो