चैत्र १८, २०८२ बुधबार | १६:०७:५८
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

अन्तर विद्यालय बास्केटबलः एचएचसिए विजयी

सांकेतिक तस्बिर

काठमाडौं । एचएचसिए १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी भएको छ । एचएचसिएले पञ्चायण्लाई ४५-४० ले पराजित गरेको हो । एचएचसिएका डेभिड राईले १३ अंक जोडे । 

सोही स्पर्धामा क्यान्भासले स्किब्सलाई २९-१७, सिद्धार्थले पारामाउन्टलाई २६-२३ र प्राण्जलीले फ्लोरोसेन्टलाई २४-२१ ले हराए । क्यान्भासका रमेश अर्यालले १० तथा सिद्धार्थका शक्ति श्रेष्ठले सात स्कोर गरे ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई १९-१७, गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई २२-१८, ग्रिनल्यान्डले फेरिल्यान्डलाई १६-१२ र फेरिल्यान्डले भद्रकालीलाई २९-२३ ले स्तब्ध बनाए। एन्जल्स हार्टका रुपेश पौडेलले नौ, गोल्डेनपिकका अमन गुरुङ र ग्रिनल्यान्डका राहुल ठगुन्नाले समान ६ तथा फेरिल्यान्डका तेन्डी खत्रीले ११ अंक जोडे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो