चैत्र १३, २०८२ शुक्रबार | ०१:५८:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुष्पसदन बास्केटबलः मेगस, एलए ,रेडियन्ट,र ब्राइट होराइजन विजयी

 काठमाडौं । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा मेगस स्कुल, लिटिल एन्जल्स (एलए), ब्राइट होराइजन र रेडियन्ट पब्लिक विजयी भएका छन् ।

कीर्तीपुरस्थित आफ्नै घरेलु कोर्टमा सम्पन्न खेलमा पुष्पसदन मेगससँग ४८-४० को स्कोरले पराजित भयो । मेगसका आशिष थापामगर एक्लैले ३७ स्कोर गरे। यसअघि आइतबार पनि उनले नै राराहिललाई पराजित गर्दा ५९ स्कोर गरेका थिए ।

प्रतियोगिताको सिनियर ब्वाईजतर्फ एलएले जनसेवा स्कूललाई ३४-२३ ले हरायो । एलएका लक्कि मर्हजनले ११ स्कोर गरे । रोहित चौधरीको आठ स्कोरको मद्दतमा रेडियन्ट पब्लिकले स्वर्णीम स्कुललाई ३४-१४ स्तब्ध बनायो । 

भ्याली भ्यूले एभिएमलाई ३९-१५ ले निराश पर्यो । खेलमा भ्याली भ्युका गणेशले १४ स्कोर गरे । ज्ञानोदय स्कुलले मंगल माविलाई ३८-२७ को स्कोररले स्तब्ध बनायो। पराजित मंगलका सक्षम मर्हजनले १६ स्कोर गरे ।

यसैगरी जुनियर ब्वाइजतर्फ रेडियन्टले भ्याली भ्युलाई २०-६ ले हरायो । विजयी टोलीका लागि विधानले आठ स्कोर जोडे ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो