चैत्र ८, २०८२ आइतबार | ०१:००:४०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

केएमसी अन्तर विद्यालय बास्केटबलः इनोभेटिभ क्वार्टरफाइनलमा

काठमाडौं । इनोभेटिभ तेश्रो केएमसी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा इनोभेटिभले एनसिसीएसलाई २०-१३ ले पराजित गरेको हो । इनोभेटिभका लागि समुन्द्र बोहराले सर्वाधिक आठ स्कोर गरे ।

सिनियर ब्वाइजमै नेरिक, भद्रघले र काठमाडौं जेभियरले पनि आ-आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

नेरिकले आयोजक केएमसी ‘ए’ लाई ३२-१८ ले हरायो । नेरिकका सुशल मगरले १७ अंक जोडे । भद्रघलेले आयोजक केएमसी ‘बी’लाई २४-१५ ले स्तब्ध बनायो । भद्रघलेका दिवस मगरले १८ अंक बटुले । 

एलाइट ग्रान्डविरुद्धको खेलमा काठमाडौं जेभियर २४-१० ले विजयी भयो । विजेताका रमित श्रेष्ठले १० अंक जोडे ।

सिनियर ब्वाइजकै अन्य लिग खेलमा बाल दीक्षाले सेन्ट पाउललाई २०-१८ तथा सनसाइनले एआइएलाई ३९-२३ ले हराए। बाल दीक्षाका साहिल महर्जनले नौ तथा सनसाइनका सुदिप प्रधानले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा एलाइट ग्रान्डले साइपाल एकेडेमीमाथि १५-११ को जित दर्ता गरेको थियो। एलाइटकी सियन्ना श्रेष्ठले नौ स्कोर गरिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो